महाकवि देवकोटा क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न
मिति २०८०/१२/०२ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा व्यवस्थापनक सङ्काय र शिक्षाशास्त्र सङ्काय स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गर्दै स्वागत गर्ने उद्धेश्यले
Read More »