Latest News
मन्टेश्वरी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस मन्टेश्वरी शाखाको आयोजनामा आज मिति २०८१/०३/०७ गतेका दिन यसै क्याम्पसको सभाहलमा सफलता पूर्वक मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद... Read More »
निशुल्क कम्प्युटर तालिम सम्पन्न
महाकवि देवकोटा क्याम्पस स्नातक तह अन्तर्गत व्यवस्थापन सङ्काय (BBS) र शिक्षाशास्त्र सङ्काय (B.Ed.) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुमा अतिरिक्त क्षमता विकास गर्ने उद्धेश्यले मिति २०८१/०२/२७ गतेबाट सञ्चालित दश दिने निशुल्क कम्प्युटर तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । महाकवि... Read More »
Financial Literacy Program सम्पन्न
मिति २०८१/०३/०६ गतेका दिनCitizens Bank International को आयोजना साथै महाकवि देवकोटा क्याम्पस अन्तर्गत विद्यार्थी परामर्श शाखाको सहयोगमा यसै क्याम्पसको सभाहलमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा... Read More »

समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र विद्यार्थी परामर्श शाखाको संयुक्त आयोजना साथै सरकारी वकिल कार्यालयको सहयोगमा मिति २०८१/०२/०९ गतेका दिन यसै क्याम्पसको सभाहलमा समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका... Read More »

विदाई तथा शुभकामना कार्यक्रम
महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा होटल ओरियनको सभाहलमा मिति २०८१/०२/०५ गते शनिबारका दिन स्नातक तहको चौथो वर्षका विद्यार्थीहरुको शैक्षिक सफलताकोे कामना गर्दै विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।... Read More »
बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
मिति २०८१/०१/०९ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा क्याम्पसको सभाहलमा लुम्बिनी प्रदेशमा मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएका माननीय खड्ग बस्नेत ज्यू को सफल कार्यकालको शुभकामना दिने उद्धेश्यले सञ्चालन गरिएको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।महाकवि देवकोटा क्याम्पस सञ्चालक... Read More »

महाकवि देवकोटा क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न
मिति २०८०/१२/०२ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा व्यवस्थापनक सङ्काय र शिक्षाशास्त्र सङ्काय स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गर्दै स्वागत गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा... Read More »
महाकवि देवकोटा क्याम्पसमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा मिति २०८०/११/१६ गतेका दिन पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त... Read More »

महाकवि देवकोटा क्याम्पसद्वारा शैक्षिक उपकरण वितरण
आज मिति २०८०/१०/२६ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा सुनवल नगरपालिका वडा नं. ३ किर्तिपुरमा अवस्थित चन्द्र ज्योति आधारभूत विद्यालयको प्राङ्गणमा शैक्षिक उपकरण प्रदान कार्यक्रम सम्पन्न भएको छ । चन्द्र ज्योति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर पुनको अध्यक्षता,... Read More »

महाकवि देवकोटा क्याम्पस QAA Re-Accredited
हार्दिक बधाइ तथा शुभकामना महाकवि देवकोटा क्याम्पस बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगरपालिका वडा नं.४ मा स्थापना भएको गैरनाफामूलक सामुदयिक शैक्षिक संस्था हो । वि.सं.२०६० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भएको यो क्याम्पस यस समुदायको उच्च... Read More »