Latest News

महाकवि देवकोटा क्याम्पसमा कमला ज्ञावाली छात्रवृत्ती स्थापना

यस क्याम्पसका आजिवन सदस्य श्री पुरुषोत्तम ज्ञवाली ज्यूले आफ्नी श्रीमती स्व. कमला ज्ञवालीको स्मृतिमा छोराहरु राजेन्द्र प्रसाद ज्ञवाली, सुर्य प्रसाद ज्ञवाली, पुर्ण प्रसाद ज्ञवाली र रविन्द्र प्रसाद ज्ञवाली संरक्षक रहने गरी कमला ज्ञवाली छात्रवृत्ती स्थापना गर्नुभएकोमा क्याम्पस परिवार वहालाई हार्दिक... Read More »

महाकवि देवकोटा क्याम्पसमा नेपालको मौद्रिक नीति सम्बन्धी कार्यक्रम सम्पन्न

महाकवि देवकोटा क्याम्पस स्नातक तह व्यवस्थापन सङ्काय अन्तर्गत वि.वि.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि अर्थशास्त्र विषयको विषयगत आंशिक पाठ्यभार पूरा गर्ने उद्धेश्यले नेपालको मौद्रिक नीति सम्बन्धी सेमिनार सम्पन्न भएकोे छ । ग्लोबल आइ.एम.इ. बैंकका ट्रेजरी हेड एण्ड इन्टरनेशनल बैंकिङ अनन्तराज... Read More »

श्री मंगलादेवी प्राथमिक विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रम

महाकवि देवकोटा क्याम्पस अन्तर्गत वि.वि.ए. छैठौँ समेस्टरमा अध्यययनरत विद्यार्थीहरुको   आयोजना मिति २०८०/०९/२२ गतेका दिन बर्दघाट नगरपालिका वडा नं.२ को दुर्गम स्थानमा अवस्थित श्री मंगला देवी प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा साथै विद्यालयलाई फिल्टर तथा बाल्टी प्रदान... Read More »

महाकवि देवकोटा क्याम्पसको १३ औँ क्याम्पस सभा सम्पन्न

आज मिति २०८०/०९/०८ गतेका दिन यसै क्याम्पसको सभाहलमा महाकवि देवकोटा क्याम्पसको १३ औँ क्याम्पस सभा सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस संचालक समिति अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, संघिय सांसद पूर्व कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्री माननीय ध्रुवबहादुर... Read More »

महाकवि देवकोटा क्याम्पसमा खाना महोत्सव सम्पन्न

महाकवि देवकोटा क्याम्पस विविए चौथो सेमेस्टरको आयोजनामा मिति २०८०/०९/०६ गतेका दिन यसै क्याम्पसको प्राङ्गणमा खाना महोत्सव सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस विविए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रविन्द्र अधिकारीको अध्यक्षता, यसै क्याम्पसका सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता,... Read More »

Effective Presentation Skill Development सम्बन्धि तालिम सम्पन्न

काठमान्डौ विश्वविद्यालयका सह प्राध्यापक डा. श्रीकृष्ण वाग्ले साथै IT प्रशिक्षक विजय अधिकारीद्व्यको प्रमुख प्रशिक्षकत्वमा महाकवि देवकोटा क्याम्पसको आयोजनामा यस क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरुलाई लक्षित गरी मिति २०८०/०६/१९ र २० गतेका दिन दुई दिने प्रभावकारी शिक्षण सिकाइ क्षमता अभिवृद्धि र Effective... Read More »

महाकवि देवकोटा क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

आज मिति २०८०/०६/१२ गते विश्व मुटु दिवसको अवसर पारि महाकवि देवकोटा क्याम्पस पूर्व विद्यार्थी संघ र अतिरिक्त क्रियाकलाप शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । Read More »

महाकवि देवकोटा क्याम्पसमा Re-Accreditation अन्तर्गत Final Visit सम्पन्न

महाकवि देवकोटा क्याम्पसले वि.सं.२०७४ मंसिरमा १२० वटा खुटकिला पार गर्दै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरेको थियो । प्रत्येक ५/५ वर्षमा उक्त (QAA) प्रमाणपत्र नवीकरण गर्नु पर्ने प्राबधान अनुसार क्याम्पसले २०७८ फागुन १ मा LOI पेश गरेको थियो... Read More »

महाकवि देवकोटा क्याम्पसमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

आज मिति २०८०/०५/२९ गतेका दिन यस महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखा र सांस्कृतिक क्लबको संयूक्त आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी बिहानीसत्र तर्फ BBS, B.Ed. रMBS साथै दिवासत्रमा BBA र BICTE अध्ययन गर्ने विद्याथीहरुलाई नेपाली संस्कृति... Read More »

महाकवि देवकोटा क्याम्पसमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

आज मिति २०८०/०५/२४ गते का दिन जिल्ला प्रहरी कार्यालय नवलपरासी र महाकवि देवकोटा क्याम्पसको संयुक्त आयोजनामा यसै क्याम्पसको सभा हलमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी आत्महत्या राकथाम सम्बन्धि सचेतना कार्यक्रम जिल्ला न्यायधिवक्ता श्री कृष्ण चन्द्र पाण्डे, प्रहरी उपरिक्षक श्री... Read More »