Latest News

महाकवि देवकोटा क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
मिति २०८०/०४/३१ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा सभाध्यक्ष ,संचालक समिति अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने, प्रतिनिधि सभा सदस्य माननीय सांसद श्री ध्रुब बहादुर प्रधान ज्यूको प्रमुख आतिथ्यता साथै नगर प्रमुख श्री विमला अर्याल ज्यू को विशिष्ट अतिथ्यतामा, क्याम्पसमा अध्ययनरत... Read More »

महाकवि देवकोटा क्याम्पसमा Accounting Training in Excel सम्पन्न
महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा मिति २०८०/०४/३१ गतेका दिन यसै क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय अन्तर्गत BBA तेस्रो र पाँचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने Accounting Training in Excel सम्पन्न भएको छ । Read More »

महाकवि देवकोटा क्याम्पसमा Case Analysis Workshop सम्पन्न
महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा मिति २०८०/०४/२६ गतेका दिन यसै क्याम्पसको स्नातक तह व्यवस्थापन सङ्काय अन्तर्गत BBA दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि एक दिने Case Analysis Workshop सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको... Read More »

महाकवि देवकोटा क्याम्पसमा व्यवस्थापन संकायको अनुगमन कार्य सम्पन्न
त्रि.वि. व्यवस्थापन संकाय केन्द्रीय विभागका उप–प्रा. डा.बलराम दुवाल साथै उप–प्रा.फुल प्रसाद सुवेदी ज्यू द्धारा आज मिति २०८०/०४/२१ गतेका दिन यस क्याम्पसको व्यवस्थापन संकायको अनुगमन कार्य सम्पन्न । Read More »

महाकवि देवकोटा क्याम्पसमा Self Confidence सम्बन्धि Motivational Class सम्पन्न
त्रि.वि. व्यवस्थापन संकाय केन्द्रीय विभागका उप–प्रा.फुल प्रसाद सुवेदी ज्यू को प्रशिक्षकत्व साथै यसै क्याम्पसको स्नातक तह व्यवस्थापन संकाय BBA तेस्रो र पाँचौ सेमोष्टरमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा आज मिति २०८०/०४/२१ गतेका दिन Self Confidence सम्बन्धि Motivational Class सम्पन्न भयो । Read More »

महाकवि देवकोटा क्याम्पसमा Business Case Study Analysis सम्पन्न
त्रि.वि. व्यवस्थापन संकाय केन्द्रीय विभागका उप–प्रा. डा.बलराम दुवाल ज्यू को प्रशिक्षकत्व साथै यसै क्याम्पसको स्नातक तह व्यवस्थापन संकाय BBA दोस्रो सेमोष्टरमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा आज मिति २०८०/०४/२१ गतेका दिन Business Case Study Analysis सम्पन्न भयो । Read More »

महाकवि देवकोटा क्याम्पसमा Orientation on Effective Communication कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस विद्यार्थी परामर्श शाखाको आयोजनामा BBS र B.Ed. 2nd Year मा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजित "Orientation on Effective Communication" कार्यक्रम सम्पन्न । Read More »

महाकवि देवकोटा क्याम्पस परिसर भित्र वृक्ष्रोपण कार्यक्रम सम्पन्न ।
मिति २०८०/०४/१२ गते क्याम्पस परिसर भित्र वृक्ष्रोपण कार्यक्रम सम्पन्न । Read More »

महाकवि देवकोटा क्याम्पसमा रोपाई विशेष कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस Sports Club र ECA को संयुक्त आयोजनामा सुनवल नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्री बालकृष्ण पंगेनी ज्यू को प्रमुख आतिथ्यता, यसै क्याम्पसका संचालक समिति अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने ज्यू को विशेष आतिथ्यता साथै BBA र... Read More »

महाकवि देवकोटा क्याम्पसमा EMIS क्षमता विकास तालिम सम्पन्न
विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोग र महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा आज मिति २०८०/०२/१९-२१ गतेका दिन EMIS (Education management Information System) मा कार्यरत कर्मचारीहरुको कार्यक्षमता विकास गर्ने उद्धेश्यले तीन दिने इ.एम.आइ.एस क्षमता विकास तालिम सम्पन्न भएको छ ।... Read More »