Latest News
महाकवि देवकोटा क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
मिति २०८०/०१/२९ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत सेममेस्टर तर्फ BBA & BICTE कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरुको समूह Creative Club को आयोजनामा विद्यार्थीहरुलाई नवीनतम ज्ञान प्रदान गर्ने उद्धेश्यले क्याम्पसको सभाहलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । Creative Club का... Read More »
महाकवि देवकोटा क्याम्पसमा बिदाई कार्यक्रम सम्पन्न
मिति २०८०/०१/२९ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा महाकवि देवकोटा क्याम्पसबाट स्नातक तहको अन्तिम परीक्षा दिएर क्याम्पसबाट विदाइ भएर जान लाग्नु भएका व्यास्थापन संकाय र शिक्षाशास्त्र संकायको चौथो वर्षका विद्यार्थी भाइ बहिनीहरुलाई बिदाइ गर्ने उद्धेश्य आयोजना गरिएको... Read More »
UGC Peer Review Team द्धारा Reaccreditation प्रक्रियाका लागि अनुगमन कार्य सम्पन्न
महाकवि देवकोटा क्याम्पसको Reaccreditationप्रक्रिया अन्तर्गत मिति २०८०/०१/१९ गते बाट मिति २०८०/०१/२१ गते सम्म Peer Review Team का संयोजक प्रा. डा. शिव कुमार राई साथै सदस्य श्री भगवति पौडेल ज्यूहरु द्धारा क्याम्पसको विभिन्न शाखा र गतिविधिहरुको निरिक्षण एंव अनुगमन कार्य सम्पन्न... Read More »
छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पसद्धारा संचालन गरिएको BBS र B.Ed. प्रथम वर्षको प्रवेश परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउनको लागि प्रदान गरिएको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न । Read More »
त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीनद्धारा क्याम्पसअनुगमन
महाकवि देवकोटा क्याम्पसमा आज मिति २०७९-१२-२७ गते क्याम्पस अनुगमनमा आउनुभएका त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डीन प्रा. डा. ताराप्रसाद भुसाल ज्यू र कार्यालय सहायक श्री विनोद श्रेष्ठ लाई स्वागत गरीयो । Read More »
महाकवि देवकोटा क्याम्पसमा एक दिने Public Speaking Training सञ्चालन
विद्यार्थीहरुको बोल्ने कलाको विकास गर्ने उदेश्यले महाकवि देवकोटा क्याम्पस सुनवलमा एक दिने पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सञ्चालन गरिएको छ ।विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएकोले क्याम्पसले ट्रेनिङ्गको आयोजना गरेको क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले बताउनुभयो ।... Read More »
महाकवि देवकोटा क्याम्पस सुनवलमा निशुल्क आँखा शिविर
पश्चिम नवलपरासीको सुनवल ४ रमवापुर स्थित महाकवि देवकोटा क्याम्पसमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप शाखाको आयोजना तथा विद्यार्थी परिषद् तथा युवा रेडक्रस सर्कलको सहआयोजना एवं डा. विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा निशुल्क आँखा... Read More »
Stock Pitching Competition First Position!!!
Kathmandu University School of Management Finance Club को आयोजनामा मिति २०७९/१२/२४ गते का दिन आयोजित National Level Stock Pitching Competition मा यस क्याम्पसको BBA तर्फ अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशबाट प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त... Read More »